बालज्योति र दमकज्योति एकैसाथ लोकापर्ण

दमक / दमक प्रज्ञा प्रतिष्ठानले साहित्यीक गतिविधिहरुलाई समेटेर एकैसाथ दुई वटा कृति सार्वजनिक गरेको छ । प्रतिष्ठानले शनिवार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि दमक बालज्योति र दमकज्योति नामक दुई वटा कृतिको नगर प्रमुख रोमनाथ ओलीले एकैसाथ लोकापर्ण गरे । प्रतिष्ठानले प्रकाशन गरेको ती कृति मध्ये दमक बालज्योतिमा बाल साहित्यीक हो भने अर्को दमकसहित देशैभरिका साहित्यीक … Continue reading बालज्योति र दमकज्योति एकैसाथ लोकापर्ण